क्यानडामा ५ किमी दौड आयोजनाSports

गैर आवसिय नेपाली संघ (एनआरंएनए) क्यानाडा र लाँलिगुराँस स्र्पोट क्लबद्धारा ५ किलोमिटर दौड आयोजना भएको छ । क्यानडा स्मने नेपालीहरुबीच भेटघाट तथा आयोजनाबाट प्राप्त रकमले क्यानडामा बस्ने नेपालीहरुलाई भबितब्य अवस्थामा आर्थिक सहयोग उपलब्ध गराउने लक्ष्यले दौड सुरु गरिएको हो । 
गैरआवसिय नेपाली संघ अन्तरष्ट्रिय सम्न्वय समितीकी सदस्य प्रमिला बस्नेतले क्यानडामा रहने युवा बर्गलाइृ समाज सेवामा लााग्नका लागि सन्देश दिन दौड आयोजना गरिएको बताईन् । “दौडबाट प्राप्त रकम समाज सेवामा खर्च हुनेछ ,” उनले भनिन्, “क्यानाडामा बस्ने जो कोही नेपाली भैपरी अवस्था आउँदा संकलित रकम खर्च गर्ने छौ ।”
अर्का गैरआवसिय नेपाली संघ अन्तरष्ट्रिय सम्न्वय समितीका सदस्य अभिमन्यु बस्नेतले यस्ता अतिरिक्त क्रियाकलापहरुले क्यानडामा रहने नेपालीहरुबीच आपसमा भावनात्मक सम्बन्ध बढ्ने र भेटघाट हुने अवसर मिल्ने बताए ।


यो सामग्री KarobarDaily.com बाट साभार गरिएको हो ।

Search